विहान काममा आउँदा कम्पनीको गेट बन्द, सयौं कामदार विच्चलीमा

गौरीगंज १८, जेठ / गौरीगंज स्थित धिरज चामल उद्योगले कामदाहरुलाई अग्रिम जानकारी नदिई कारखाना बन्द गर्दा सयौं मजदुर विचल्लीमा परेका छन् । कम्पनी प्रशासनले हिजो सोमवार मुल गेटमा सूचना टांस गरेर कारखाना बन्द गरेपछि कारखानामा काम गर्ने सयौं कामदार विचल्लीमा परेका हुन् ।दैनिक ज्यालामा काम गर्ने कामदारहरु कारखानाको मुल गेट बन्द भएपछि विहानदेखि गेट अगाडी … Continue reading विहान काममा आउँदा कम्पनीको गेट बन्द, सयौं कामदार विच्चलीमा